Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द

    नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 804
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ ।

    किङ सिटी स्टेडियममा नेपाली समय अनुसार मंगलबार ९ः४५ को लागि तय भएको खेल वर्षाको कारण रद्द भएको हो ।



    दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्नेछ ।



    विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार