काठमाडौं । नेकपा एमाले नेता भीम रावलले पटक-पटक मन्त्रिपरिषद् पुनर्गठन गरिनु स्वेच्छाचारी, अनुत्तरदायी र अनैतिक राजनीतिको निकृष्ट नमुना भएको टिप्पणी गरेका छन् ।
पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि मन्त्री पदलगायत राज्यका पदहरूको भागबण्डा, दुरूपयोग राज्यलाई व्यक्तिगत सम्पत्ति जस्तो गरी गुटस्वार्थमा होम्ने कुकर्म भएको उनले टिप्पणी गरेका छन् ।
पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि मन्त्री पदलगायत राज्यका पदहरूको भागबण्डा,
दुरूपयोग र १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरिनु स्वेच्छाचारी भएको उनले आरोप लगाए ।
Leave a Reply