Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नागढुंगामा जनस्वास्थ्य प्रयोगशालाका निर्देशकमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

    नागढुंगामा जनस्वास्थ्य प्रयोगशालाका निर्देशकमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । नागढुंगामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि हुलहुज्जत गरी दुर्व्यवहार गर्ने युवक उत्तम कार्की पक्राउ परेका छन्। पक्राउ परेका कार्की चन्द्रागिरिका छन् ।

    काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको वताए ।



    कार्कीको अराजक समुहले  प्रहरीकै अगाडि निर्देशक नारायणको खनतलासी पनि गरेको थियो । दुर्व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको एसएसपी ज्ञवालीले वताए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार