काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाको सरकारमा पाँच नयाँ मन्त्री मध्ये २ जना एउटै जिल्लाबाट प्रतिनिधित्व गर्ने अनुहार परेका छन् ।
पहिलो पटक मन्त्री हुन लागेका मेटमणी चौधरी र हिराचन्द्र केसी एउटै जिल्ला दाङवाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एसवाट प्रतिनिधित्व गर्ने चौधरी दाङ–१ वाट र केसी दाङ–३ वाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
एउटै जिल्लावाट दुईजनालाई मन्त्री बनाएको भन्दै नेकपा एसका निवर्तमान मन्त्रीहरुले आपत्ति जनाएपनि पार्टीको निर्णय अनुसार उनीहरुले आज सपथ लिन लागेका हुन ।
Leave a Reply