काठमाडौं । नेपाली फुटबलका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कनका लागि सकरात्मक रहेको एन्फाले जनाएको छ ।
पछिल्लो समय निकै विवादमा रहेका प्रशिक्षक अलमुताइरीको एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसँगको सम्बन्ध सुमधुर छैन ।
नेम्वाङमा अध्यक्षमा चयन भएपछि पनि अलमुताइरीले नेपाल फर्कन सकरात्मक रहेको बताएका छन् ।
प्रशिक्षक अलमुताइरीले पनि शनिबार सामाजिक सञ्जालमा नेपाली टिमसँगको फोटो हाल्दै ‘अर्को लक्ष्य, विश्वकप २०२६ र एसियन कप २०२७ ’ लेखेका छन् ।
Leave a Reply