Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आमरण अनसनमा रहेका कोइरालाको स्वास्थ्य अवस्था नाजुक

    आमरण अनसनमा रहेका कोइरालाको स्वास्थ्य अवस्था नाजुक

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । पुँजी बजारको सुधारको लागि आमरण अनसनमा बसिरहेका तिलक कोइरालाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।

    उनी बिगत ९ दिनदेखि अनसनमा बसिरहेका छन् । स्वास्थ्यमा गम्भिर समस्या देखिन थालेपछि उनलाई जाँचको लागि अस्पताल लगिएको छ।



    उनको शरीरमा अक्सिजनको मात्रमा कमी देखिएको छ भने अन्य स्वास्थ्य समस्याहरु पनि जटिल बन्दै गएको छ। स्वास्थ्यमा गम्भिर समस्या देखिन थालेपछि बिहीबार पुन उनलाई अस्पताल लगिएको छ।



    ९ दिनदेखि आमरण अनसनमा बसिरहेका तिलक कोइरालाको मागलाई अहिलेसम्म धितोपत्र बोर्ड लगायतका निकायले सम्बोधन गर्न सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार