Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • टिपरको ठक्करबाट दुई जनाको मृत्यु

    टिपरको ठक्करबाट दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 879
    SHARES

    फाइल फोटो

    काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

    काठमाडौंबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे ठोक्किन पुगेको थियो ।



    करिब ३ बजेतिर मोटरसाइकलमा सवार दुवै जनाको भक्तपुर अस्पतालमा मृत्यु ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।



    उनीहरुको सनाखत हुन सकेको छैन् । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार