Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बार काउन्सिलले अधिवक्ता पोखरेललाई सोध्यो स्पष्टिकरण

    बार काउन्सिलले अधिवक्ता पोखरेललाई सोध्यो स्पष्टिकरण

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । कानून व्यवसायी परिषद (बार काउन्सिल) ले नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

    घुस लेनदेनको डिल गरेको अडियो टेप बाहिरिएपछि बुधबार समितिको बैठक बसेको थियो ।



    बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै उनलाई उपस्थित हुन म्याद जारी गरेको एक सदस्यले बताए ।



    समितिकी सदस्य सचिव एवं परिषदकी सचिव मोना सिंहले स्पष्टीकरणपछि प्रमाण बुझेर थप निर्णय हुने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार