Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सशस्त्र प्रहरीद्वारा खोलाले बगाउँदा बगाउँदै बालकको जिवितै उद्वार

    सशस्त्र प्रहरीद्वारा खोलाले बगाउँदा बगाउँदै बालकको जिवितै उद्वार

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    फाइल:तस्बिर

    झापा। झापा जिल्लाको बिर्तामोड नगरपालिका ७ खालवाडी स्थित देउनिया खोलामा बगेका एक बालकको आज एपीएफ टोलीले जीवितै उद्वार गरेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश गोलधापबाट डियुटीमा खटिएको एपीएफ टोलीले एक बालकलाई सो खोलामा बग्दै गरेको अवस्थामा देखेपछि तत्कालै जिवितै उद्वार गरेको हो ।



    ती बालक सोही ठाउँ बस्ने ३ बर्षिय बिष्णु ठटाल हुन् ।  एपीएफ टोलीले ती बालकलाई निजको परिवारको जिम्मा लगाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार