Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • रवि लामिछानेलाई दाई हरिशरणले समेत दिएनन् साथ, स्वतन्त्र पार्टीमा आजीवन संलग्न नहुने घोषणा

    रवि लामिछानेलाई दाई हरिशरणले समेत दिएनन् साथ, स्वतन्त्र पार्टीमा आजीवन संलग्न नहुने घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने बताएका छन् ।

    रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्न नहुने घोषणा गरेका हुन् ।



    मंगलबार राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी रविले घोषणा गरेको नयाँ पार्टीले परिवारवाद निषेध गर्ने बताइएपछि हरिशरणले सो घोषणा गरेका हुन् ।



    ‘राजनैतिक रुपले त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)मा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु,’ हरिशरणले सामाजिक सञ्जालमा लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार