Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • प्रवासी नेपालीहरुको मताधिकार व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोग पुगे गगन र विश्वप्रकाश

    प्रवासी नेपालीहरुको मताधिकार व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोग पुगे गगन र विश्वप्रकाश

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 993
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट्न नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन्।

    विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गर्न उनीहरु त्यहाँ पुगेका हुन्।​



    महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर ध्यानाकर्षण गराउने छन्।



    त्यसअघि उनीहरुले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार