Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • ५० वर्षदेखि बन्दरगाहमा सञ्चालन भइरहेको जम्बो रेष्टुरेन्ट डुब्यो

    ५० वर्षदेखि बन्दरगाहमा सञ्चालन भइरहेको जम्बो रेष्टुरेन्ट डुब्यो

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 789
    SHARES

    एजेन्सी । तैरिरहेको रेष्टुरेन्टको रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको हङकङको एउटा रेष्टुरेन्ट डुबेको छ ।

    झण्डै ५० वर्षदेखि बन्दरगाहमा सञ्चालन भइरहेको उक्त रेष्टुरेन्टलाई त्यहाँबाट डोरीमा बाँधेर तानिँदै गरेको अवस्थामा रेष्टुरेन्ट डुबेको हो ।



    जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा साउथ चाइना सागरमा डुबेको यसको मूल कम्पनीले जनाएको छ ।



    एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले आफूहरु यो घटनाका कारण असाध्यै दुःखित भएको तर यो क्रममा चालक दलका कोही पनि सदस्य घाइते नभएको जानकारी दिएको छ ।

    उक्त रेस्टुरेन्ट मार्च २०२० मा कोभिडको महामारीका कारण बन्द गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार