Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्व हुने गृहमन्त्री खाँणको भनाइ

    तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्व हुने गृहमन्त्री खाँणको भनाइ

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 729
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा प्रहरी प्रधान कार्यालयमा शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा)आयोजना गरिएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्व रहेको बताएका छन् ।



    घटना, दुर्घटना र अपराध नियन्त्रण गरेर नागरिकलाई सुरक्षित राख्ने जिम्मेवारी वहन गर्नुपर्ने प्रहरीका लागि योग अभ्यासको अधिक महत्व हुने गृहमन्त्रीको भनाइ छ ।



    प्रहरी प्रधान कार्यालयको आयोजनामा पतञ्जली योग समितिले शिविर सञ्चालन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शिविरमा सो समितिका मुख्य केन्द्रीय प्रभारी लभदेव मिश्रले योगाभ्यास गराएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार