Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ठोरीको सीमामा काँडेतार लगाइएको छैन : गाउपालिकाका अध्यक्ष

    ठोरीको सीमामा काँडेतार लगाइएको छैन : गाउपालिकाका अध्यक्ष

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं। ठोरी गाउपालिकाले नेपाल भारत सिमानामा तारजाली नलगाएको बताएको छ । गाउपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले आफुहरुले जंगली जनवार रोक्नको लागि आफ्नै भुमिमा तारबार गरेको वताउँदै कुरै नबुझी हचुवाको भरमा पत्रकारहरुले समाचार बनाएको आरोप लगाए ।

    भारतको जंगलमा धेरै जनवार रहेको वताउँदै उनीहरुलाई रोक्नको लागि नेपालि भूमिमा तारबार गरेको अध्यक्ष श्रेष्ठले वताए ।



    लिपुलेक  र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार नै लगाइदिएको समाचार विभिन्न मिडियाहरुमा आएका थिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार