Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काेराेना नियन्त्रण उच्चस्तरीय समितिद्वारा लकडाउनको मोडल बदल्ने निर्णय

    काेराेना नियन्त्रण उच्चस्तरीय समितिद्वारा लकडाउनको मोडल बदल्ने निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2K
    SHARES

    काठमाडौं । सरकारले देशभर जारी लकडाउनकाे मोडालिटी बदल्ने निर्णय गरेकाे छ। कोरना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितले जेठ ५ गतेपछि लकडाउनको मोडालिटी बदल्ने निर्णय गरेकाे हाे।

    शुक्रवारको बैठकले लकडानको समीक्षा गर्दै मोडालिटी बदल्ने निर्णय गरिएकाे बैठकमा सहभागी एक मन्त्रीले बताए।



    समितका सदस्य सचिव तथा प्रवक्ता नारायण बिडारीका अनुसार विज्ञहरुसँग लकडाउनका बारेमा समीक्षा गरिएकाे हाे।



    उनले विज्ञको सल्लाहका आधारमा नागरिकको जनजीवनलाई सहज बनाउने गरी लकडाउनबारे निर्णय गरिने बताए। अब कोरोनाका जोखिम क्षेत्र छुट्याएर त्यही अनुसारको लकडाउन गर्ने सरकरको तयारी रहेकाे उनकाे भनाइ छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार