Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्रपति कार्यालयले जवाफ दिने

    प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्रपति कार्यालयले जवाफ दिने

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 876
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ ।

    बिहीबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।



    बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।



    बैठकमा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार