Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • स्वास्थ्य मन्त्री वलीमाथि छनबिन गर्न ३ सदस्‍यीय समिति गठन

    स्वास्थ्य मन्त्री वलीमाथि छनबिन गर्न ३ सदस्‍यीय समिति गठन

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 903
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।

    बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्‍यीय छानबिन समिति गठन गरेको हो ।



    समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार