Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • माओवादी केन्द्रमा अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनेबारे छलफल

    माओवादी केन्द्रमा अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनेबारे छलफल

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 732
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ ।

    पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए ।



    पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेका थिए ।



    उनीहरुबीच दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म छलफल भएको थियो । तर छलफलमा के भयो भन्नेबारेमा चाहिँ खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार