Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • भुसालमाथिको कारबाही सिफारिस अघि नबढाउन ओलीलाई दबाब

    भुसालमाथिको कारबाही सिफारिस अघि नबढाउन ओलीलाई दबाब

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 852
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेपछि पहिलो पटक आज (सोमबार) एमाले सचिवालय बैठक बस्दैछ ।

    तर आजको बैठकमा नेता भुसालमाथिको कारबाही सिफारिसबारे छलफल हुने सम्भावना नरहेको नेताहरूले बताएका छन् ।



    सचिवालय बैठकअघि आइतबार बसेको एमाले कार्यालय बैठकले सचिवालयमा छलफल गर्ने मुख्य तीन एजेण्डा तय गरेको छ ।



    जसमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरूको पूर्णता र असार २ / ३ गतेलाई राखिएको जनप्रतिनिधिहरूको प्रशिक्षण छलफलको एजेण्डा बनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार