Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • प्रधानमन्त्री देउवा र लोकतान्त्रिक समाजवादीका नेताहरूबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा र लोकतान्त्रिक समाजवादीका नेताहरूबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 795
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी (लोसपा)का नेताहरूबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महतोलगायत नेताहरू बालुवाटार पुगेका हुन् ।



    भेटवार्ताका क्रममा लोसपाका नेताहरूले आर्थिक वर्ष २०७९/०८० को बजेट समावेशी नभएको गुनासो गरेका छन् ।



    यही जेठ २४ गते मात्रै लोसपाका नेताहरूले विभिन्न ११ बुँदे मागहरू राखेर प्रधानमन्त्री देउवालाई ज्ञापन पत्रसमेत बुझाएका थिए । भेटवार्तामा तिनै मागहरूको बारेमा कुराकानी भएको नेताहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार