Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • योगेश भट्टराई भन्छन् – वामपन्थी दलबीच तत्काल एकता सम्भव छैन

    योगेश भट्टराई भन्छन् – वामपन्थी दलबीच तत्काल एकता सम्भव छैन

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 879
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थीहरूबीच तत्काल एकता सम्भव नभएको स्पष्ट पारेका छन् ।

    दमकमा शुक्रवार प्रेस चौतारी क्षेत्रीय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् ।



    उनले अब हुने संघीय तथा प्रदेश निर्वाचनमा वामपन्थी दलहरू मिलेर चुनावमा जाने परिस्थिति अहिले नै तयार नभएको बताए ।



    वामपन्थी विचार मिल्ने दलहरूबीच तत्काल एकता नभए पनि कालान्तरमा भने एक हुनुको विकल्प नभएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार