Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • फेरि थपिए ५ जना काेराेना संक्रमित, देशभर संक्रमितकाे संख्या २ सय ५० पुग्यो

    फेरि थपिए ५ जना काेराेना संक्रमित, देशभर संक्रमितकाे संख्या २ सय ५० पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    काठमाडाैँ। थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीमा १, धनुषा र महोत्तरीका २/२ जनामा कोरोना देखिएको हो।

    यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ५० पुगेको छ । जसमध्ये ३५ जना उपचारपछि घर फर्किएका छन् ।



    यसअघि आजै बिहान कपिलवस्तीकी ६ वर्षीया बालिका र काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार