Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • पेट्रोलियम पदार्थमा १० रुपैयाँ कटौती अपर्याप्त : एमाले सांसद सुनुवार

    पेट्रोलियम पदार्थमा १० रुपैयाँ कटौती अपर्याप्त : एमाले सांसद सुनुवार

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । मूल्य वृद्धि नियन्त्रणको माग गर्दै नेकपा एमालेले प्रतिनिधि सभामा पेश गरेको सार्वजनिक महत्वमाथिको प्रस्तावमा छलफल जारी छ ।

    छलफलमा भाग लिंदै नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा घटाएको १० रुपैयाँ अपुग भएको भन्दै समग्र मूल्यवृद्धि फिर्ता हुनुपर्ने बताए ।



    उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयमा भ्रष्टाचारको गन्ध आएको भन्दै त्यसको छानविन गर्नुपर्ने मागसमेत गरे ।



    सरकार आफैंले बनाएको कार्यविधि विपरीत हप्तामा दुई पटक जेठ १ गते र ९ गते मूल्यवृद्धि गरिएको भन्दै त्यो अवैधानिक भएको उनले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार