Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बैंक तथा वित्तिय संस्थाहरुलाई सीमित शाखाबाट मात्रै सेवा दिन निर्देशन

    बैंक तथा वित्तिय संस्थाहरुलाई सीमित शाखाबाट मात्रै सेवा दिन निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई सीमित शाखाहरुबाट मात्रै सेवा दिन निर्देशन दिएको छ ।

    सबै शाखाबाट सेवा दिंदा भीडभाड बढेको भन्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।



    राष्ट्र बैंकले काठमाडौं उपत्यकाका तीन जिल्लालाई मान्य हुने गरी नयाँ पास समेत जारी गरेको छ ।



    जस अनुसार बाणिज्य बैंकहरुलाई प्रति बैंक २० तथा विकास बैंक र फाइनान्सहरुलाई १० वटा पासको व्यवस्था गरेको छ ।

    यो निर्देशनसंगै बैंकहरुका सीमित शाखाहरु मात्रै खुल्ने भएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार