Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • समयमै काम नसक्ने ८ निर्माण व्यवसायीसँग सरकारले माग्यो स्पष्टीकरण

    समयमै काम नसक्ने ८ निर्माण व्यवसायीसँग सरकारले माग्यो स्पष्टीकरण

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले समयमै काम पूरा नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई स्पष्टीकरण सोधेको छ ।

    ८ वटा सरकारी कार्यालयहरूको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीवार ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई स्पष्टीकरण सोधेको हो ।



    कार्यालयले ३० दिनभित्र स्पष्टीकरण पेश गर्न यसअघि नै सूचना निकालिसकेपनि अहिलेसम्म उनीहरूले सम्पर्क नगरेको भन्दै फेरि ७ दिनको समयसीमा दिएर लिखित स्पष्टीकरण सोधेको जनाएको छ ।



    यस्तो छ सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार