Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • युक्रेनमा युद्ध गर्न दिइएको आदेश अस्वीकार गर्ने पुटिनका ‘निजी सेना’ मानिने ११५ जना बर्खास्त

    युक्रेनमा युद्ध गर्न दिइएको आदेश अस्वीकार गर्ने पुटिनका ‘निजी सेना’ मानिने ११५ जना बर्खास्त

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसको रोस्ग्भार्दियाका एक सयजना भन्दा बढी सदस्यलाई बर्खास्त गरिएको छ ।

    युक्रेनमा युद्ध गर्न दिइएको आदेश अस्वीकार गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रोस्ग्भार्दियाका एक सयजना भन्दा बढी सदस्यलाई बर्खास्त गरेका हुन् । रोस्ग्भार्दियालाई राष्ट्रपति पुटिनका ‘निजी सेना’ भनिने गरिन्छ ।



    उनीहरूले सामूहिक रूपमा मुद्दा दायर गरी आफूहरूलाई अवैध ढंगले बर्खास्त गरिएको भन्दै कानुनी चुनौती दिएका थिए । तर उनीहरूको मुद्दालाई रुसी सैनिक अदालतले खारेज गरिदिएको छ ।



    रुसका विभिन्न सञ्चार माध्यमले रुसको नेसनल गार्डका सदस्यहरूलाइ यसरी कारबाही गरिएको तथ्य पुष्टि गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार