Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नायिकालाई दुर्व्यवहार आरोपमा पक्राउ परेका लामालाई ३ हजार धरौटीमा रिहा गर्न आदेश

    नायिकालाई दुर्व्यवहार आरोपमा पक्राउ परेका लामालाई ३ हजार धरौटीमा रिहा गर्न आदेश

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामासँग ३ हजार धरौटी माग गरिएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारीले उनलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।



    सो धरौटी तिरेपछि फुर्वा रिहा हुनेछन् ।



    आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए ।

    प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार रिजालले रिहा गर्न आदेश दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार