Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • युक्रेनी राष्ट्रपति जेलेन्स्की युद्धग्रस्त खार्किभ क्षेत्रमा, सुरक्षा प्रमुख बर्खास्त

    युक्रेनी राष्ट्रपति जेलेन्स्की युद्धग्रस्त खार्किभ क्षेत्रमा, सुरक्षा प्रमुख बर्खास्त

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त खार्किभ सहरको भ्रमण गरेका छन् ।

    दोनावास क्षेत्रमा रुसी फौजले आफ्नो पकड कायम गरिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले पूर्वी युक्रेनको भ्रमण गरेका हुन् ।



    खार्किभ भ्रमणका क्रममा जेलेन्स्कीले उत्तरपूर्वी सहरका सुरक्षा प्रमुखलाई बर्खास्त गरेको घोषणा गरेका थिए ।



    ती सुरक्षा प्रमुखले पूर्णस्तरको युद्ध भएको पहिलो दिनदेखि शहरको रक्षा गर्न काम नगरेको तर आफ्नो बारेमा मात्र सोचेको आरोप जेलेन्स्कीले आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार