Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • सरकारले बढायो सबै प्रकारका सुर्तीजन्य वस्तुको कर

    सरकारले बढायो सबै प्रकारका सुर्तीजन्य वस्तुको कर

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । सरकारले सबै प्रकारका सुर्तीजन्य वस्तुमा कर बढाएको छ ।

    आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट आयातित र उत्पादित सम्पूर्ण सुर्तीजन्य वस्तुको कर बढेको घोषणा गरेका हुन् ।



    स्वास्थ्य जोखिम करको नाममा बिँडी, चुरोट, सिगार, सुर्ती, खैनी, गुट्खा, पान मसला लगायतका वस्तुको कर बढाइएको हो ।



    मन्त्रालयका अनुसार बिँडीमा प्रति खिली तीस पैसा, चुरोट र सिगारमा प्रति खिली साठी पैसा र तयारी खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रति किलो साठी रुपैयाँका दरले कर बढाइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार