काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन नै छ ।म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ ।
मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् ।
अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको छ ।
सो जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।
Leave a Reply