Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कर्तव्य ज्यान मुद्दाका आरोपी तेह्र वर्ष पछि पक्राउ

    कर्तव्य ज्यान मुद्दाका आरोपी तेह्र वर्ष पछि पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    भक्तपुर । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले आज भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोरखाको बोर्लाङका डिलबहादुर दराईलाई कर्तव्य गरी मारेको घटनाका फरार प्रतिवादी भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ३८ वर्षका कैलास कार्कीलाई पक्राउ गरेको हो ।



    घटना विसं २०६६ मा भएको थियो । उनलाई आवश्यक कारवाहीकाल लागि आजै जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको व्यूरोले सूचना जारी गरी जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार