काठमाडौं। आज थपिएका कोरोना भाइरसका संक्रमितहरुमध्धे काठमाडौँ र भक्तपुर जिल्लाका पनि रहेको खुलेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका काठमाडौँ एक र भक्तपुर जिल्लामा दुई जनामा मंगलबार कोरोना भेटिएको हो । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरूषमा देखिएको छ भने काठमाडौँमा ३३ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ ।
Leave a Reply