काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक केही बेरअघि सुरु भएको छ।
Leave a Reply