Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • काठमाडौं–२७ मा कांग्रेसको प्यानल नै विजयी, बालने ४२९ मतले पछाडि

    काठमाडौं–२७ मा कांग्रेसको प्यानल नै विजयी, बालने ४२९ मतले पछाडि

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 912
    SHARES

    काठमाठौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

    अध्यक्षमा कांग्रेस उम्मेदवार योगेशकुमार खड्गी १५८५ मतले विजयी हुँदा नेकपा एमालेका उम्मेदवार चिनीमाया बज्राचार्यले १२७६ मत ल्याए ।



    यो वडामा मेयरतर्फ पनि कांग्रेस नै बढी मत पाएको छ । सिर्जना सिंहले ९८४ मत पाउँदा एमालेका केशव स्थापितले ९८० मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार बालेन साहले ५५५ मत पाए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार