Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पल शाहको बिहीबार हुने भनिएको सुनुवाइ स्थगित

    पल शाहको बिहीबार हुने भनिएको सुनुवाइ स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    पोखरा । अभिनेता पल शाह बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

    नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालतले जनाएको छ ।



    अदालतका अनुसार अब अर्को हप्ता बिहीबार मुद्दामा सुनुवाइ हुनेछ ।



    नाबालिग बलात्कार गरेको अभियोगमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा थिए ।

    उक्त आदेशविरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार