Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • जीतपुरसिमरा उपमहानगरको मेयरमा माओवादीका राजन पौडेल निर्वाचित

    जीतपुरसिमरा उपमहानगरको मेयरमा माओवादीका राजन पौडेल निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 960
    SHARES

    काठमाडौं । बाराको जितपुर-सिमरामा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्र विजय भएको छ ।

    सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादीका राजन पौडेल १८ हजार ७४३ मत ल्याएर निर्वाचित भएका हुन् ।



    उनका निकटतम् प्रतिष्पर्धी एमालेकी सरस्वती चौधरी १७ हजार ७७९ मत पाएकी छन् । उपप्रमुखमा भने एमालेले जितेको छ ।



    एमालेका भोलाप्रसाद अधिकारीले १७ हजार ४९२ मत पाएका छन् । दोस्रो भएकी नेपाली कांग्रेसकी मेघा शाहीले मत १५ हजार ८४२ ल्याइन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार