लमजुङ। लमजुङ मध्यनेपाल नगरपालिकाको मेयरमा पुनः रमेश पाण्डे निर्वाचित भएका छन्। पाण्डे गठबन्धन तर्फका उम्मेदवार हुन् ।
यसअघि पनि मध्यनेपालको मेयर रहेका पाण्डेले दोस्रो कार्यकालका लागि चुनाव जितेका हुन् ।
उनले नेकपा एमालेका मेयरका उम्मेदवार राजकुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।
नेपाली काँग्रेस लमजुङको महासमिति सदस्यसमेत रहेका पाण्डे गण्डकी प्रदेश काँग्रेसका सहमहामन्त्री समेत हुन् । पाण्डेको स्थायी घर बाँग्रे हो ।
Leave a Reply