विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मुलुकभरको मतगणना जेठ ५ गतेसम्म सकिसक्न निर्देशन दिएका छन् ।
मतगणना सुस्त भएको भन्दै चौतर्फी आलोचना भएपछि आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले मतगणना जेठ ५ गतेसम्म सकिसक्न निर्देशन दिएका हुन्।
विराटनगरस्थित आर्दश विद्यालयको मतगणनास्थलको निरीक्षणकाे क्रममा प्रमुख आयुक्त थपलियाले यस्ताे निर्देशन दिएका हुन् ।
अहिले मतगणना गर्ने स्थान हुँदा पनि समस्या भइरहेको उनको भनाइ छ ।
Leave a Reply