काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।
४ सय मतगणना हुँदा मेयरमा महर्जनले २ सय ५ र नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १ सय ५६ मत ल्याएका हुन् ।
अहिले वडा नमबर १ को मत गणना जारी छ ।
त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्यले १ सय ४४ मत र नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले ५६ मत ल्याएका छन् ।
Leave a Reply