जनकपुरधाम । मतदातालाई पैसा बाँड्न गएको आरोपमा सिरहाको औरही गाउपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार सिद्धार्थ यादव पक्राउ परेका छन् ।
यादवलाई नेपाली कांग्रेस र जसपाका कार्यकर्ताहरुले घेराउ गर्ने झडप भएको थियो ।
झडपका क्रममा माओवादी कार्यकर्ताले रड प्रहार गर्दा कांग्रेस कार्यकर्ताको टाउको फुटेको छ ।
प्रहरीले अध्यक्ष उम्मेदवार यादव र माओवादीका दुई जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
Leave a Reply