Online Nepal
  • बुधबार, १० पुष २०८१
  • रुकुम पश्चिममा कांग्रेस-माओवादीबीच दिनहुँ झडप

    रुकुम पश्चिममा कांग्रेस-माओवादीबीच दिनहुँ झडप

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.9K
    SHARES

    फाइल : तस्बिर

    काठमाडाैं – रुकुम पश्चिमको चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुँदै आएकाे छ ।

    झडप हुन थालेपछि दुवै दलले संयुक्त विज्ञप्ति जारी गरेर मैत्रीपूर्ण सम्बन्ध कायम गर्न अपिल गरेका छन् ।



    कांग्रेस रुकुम पश्चिम संयोजक प्रेमप्रकाश ओली र माओवादी संयोजक गोविन्द रोकाले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप रोकेर जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिजर्ना गर्ने सहमति भएको जनाएका हुन् ।



    माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा भएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार