Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने पक्राउ

    भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाली भूमि लिपुलेक अतिक्रमण गरी भारतले सडक निर्माण गरेको भन्दै राप्रपाको भातृ संगठन युवा, विद्यार्थी र महिला संगठनले विरोध प्रदर्शन गरेको छ ।

    भारतीय राजदूतावास अगाडि जाने क्रममा ती संगठनले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षप गर्दै उनीहरूलाइ नियन्त्रणमा लिएकाे छ।



    राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, महिला संगठनकी अध्यक्ष कुन्ती शाही, उपाध्यक्ष सरस्वती लामा, युवा उपाध्यक्ष कैलाश कटुवाललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार