Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • मतदान केन्द्र वरपर मदिरा निषेध गर्न गृह मन्त्रालयलाई पत्राचार

    मतदान केन्द्र वरपर मदिरा निषेध गर्न गृह मन्त्रालयलाई पत्राचार

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र आसपास मादक पदार्थ निषेध गरिने भएको छ ।

    निर्वाचन आयोगले वैशाख २७ गते राति १२ बजेदेखि मादक पदार्थको बिक्री वितरण र सेवन निषेध गर्न गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।



    आयोगको सिफारिसअनुसार मन्त्रालयले मतदानको कार्य नसकिएसम्म तोकिएको क्षेत्रमा मादक पदार्थ निषेध गर्नेछ ।



    यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार