Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काभ्रेमा जिप र भारतीय पर्यटक बोकेको गाडी ठोक्किँदा ५ जनाको मृत्यु

    काभ्रेमा जिप र भारतीय पर्यटक बोकेको गाडी ठोक्किँदा ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 876
    SHARES

    काभ्रे । काभ्रेको रोशीमा जिप र भारतीय पर्यटक बोकेको गाडी ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।

    रोशी गाउँपालिका–११ बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको हो ।



    भारतीय पर्यटक बोकको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर खाँदा ५ जना नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



    मृतकको पहिचान खुलेको छैन भने घाइते अन्य केहिको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार