Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी

    नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन् ।

    सीएनआईको पदाधिकारी समितिको २७औं बैठकले जोशीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो ।



    नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत ९सीईओ० जोशी पर्यटन क्षेत्रको प्रवद्र्धन तथा अनुसन्धानात्मक गतिविधिमा निरन्तर क्रियाशील छन् ।



    जोशीले सोमवारै पदभार ग्रहण गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार