Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • यात्रु बोकेको अवस्थामा एम्बुलेन्स चालक पक्राउ

    यात्रु बोकेको अवस्थामा एम्बुलेन्स चालक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2.8K
    SHARES

    बारा। करोना भाइरस (कोभिड -१९ )को संक्रमण रोक्न देशभर लकडाउन भैरहेको बेला बारामा भने एम्बुलेन्सले यात्रु ओसारपसार गरेको पाइएको छ।

    जिल्ला बारा बिश्रामपुर बस्ने राजन पटेल र अनिल पटेलले अन टेस्ट बिरामी बोक्ने एम्बुलेन्समा यात्रु बोकी ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।



    प्रहरीले गत बैशाख २६ गते उनीहरु दुबै जनालाई पक्राउ गरि जिल्ला प्रशासन कार्यालय बारामा उपर अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ। उनीहरु धरौटी राखि तारेखमा रहेको प्रहरीले जनाएको छ। ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार