काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १० खेलाडीलाई माफी दिएको बताएका छन् ।
अल्मुताइरीले आफूमाथि आरोप लगाउने १० खेलाडीलाई माफी दिएको बताएका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै उनले खेलाडीहरलाई कारबाही नगर्न आग्रह गरेका छन् ।
Leave a Reply