सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्षमा खेमचन्द्र यादव र उपाध्यक्षमा रेणु यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
बलान विहुन गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले सिके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
Leave a Reply