Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • गठबन्धनको निर्णय नमान्ने नेता, कार्यकर्तामाथि निगरानी हुन्छ : गृहमन्त्री खाँण

    गठबन्धनको निर्णय नमान्ने नेता, कार्यकर्तामाथि निगरानी हुन्छ : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन दलको निर्णय नमान्ने नेता, कार्यकर्तालाई कारबाही गरिने चेतावनी दिएका छन् ।

    गृहजिल्ला रुपन्देहीको रुपन्देहीको मणीग्रामस्थित आफ्नै निवासमा बुधबार आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । उनले चुनावमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई नभएको बताए ।



    नेपाल कम्युनिष्ट पार्टीलगायतका अन्य केही दलले निर्वाचनमा पहिलो पटक भग लिने बताउँदै उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको बताए।



    ‘आसन्न निर्वाचनमा गठबन्धन दलको निर्णय नमान्नेहरुलाई कारबाही गरिने छु,’उनले भने,’निर्वाचनमा गठबन्धनबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई छैन।’

    राजनीतिक दलहरुको गठबन्धनबाटै यो सरकार बनेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार