Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    झापा । इलाम चुलाचुली-४ का ३१ वर्षीय रणबहादुर लिम्बुको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएकाे छ।

    इलाका प्रहरी कार्यालय दमकका अनुसार शुक्रबार बेलुका झापा कमल गाउँपालिका-५ पाडाजुंगीस्थित राजमार्गमा पूर्वतर्फ जादै गरेको ना६ख ५४०१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउदै गरेको बा६८प ९७७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लिम्बुको ज्यान गएकाे हाे।



    ठक्कर दिने ट्रक र चालक शिवसताक्षी ८ बस्ने २७ वर्षीय कबिन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार